FAQs Complain Problems

ऐन, कानुन तथा निर्देशिका

संछिप्त परिचय

 

"स्वच्छ समृद्ध , सृजनसिल  माधव नारायण नगरपालिकामा यहाँहरुलाई हार्दिक स्वागत गर्दछ ."

अहिले संसार भरी नै सूचना प्रविधिको व्यापक रुपमा प्रयोग बढिरहेको वेलामा  नगरपालिकाले आफ्ना सेवा सुविधाहरु कम्प्यूटर सूचना प्रविधि अर्थात् विद्युतीय सूचनाका माध्यमबाट प्रत्यक्ष जनताको घर दैलोमा सुलभ र सहज रुपमा पुर्याउन सकेको खण्डमा सुशासनको क्षेत्रमा धेरै महत्वपुर्ण उपलब्धिहरु हासिल हुन सक्ने महशुस गरी निर्माण गरिएको यस नगरपालिकाको  वेवसाइटमा यहांहरु सम्पूर्णमा हार्दिक स्वागत गर्न चाहन्छौं ।  नगरपालिकाको यस वेवसाइटबाट नगरपालिकाबाट प्रकाशन हुने विभिन्न सूचनाहरु, नगरपालिकाको वित्तीय स्थिति, नगरपालिकाको बैधानिक व्यवस्थापनको बारेमा जानकारी पाउन सकिने, जन्म, मृत्यु, बसाइसराइ, विवाह दर्ता, र सिफारिश जस्ता फारामहरु डाउनलोड गर्न सकिनुका साथै नगर परिषद, नगरपालिकाको आन्तरिक राजश्व, कर, शुल्क, महत्वपूर्ण निर्णय लगायत नगर र नगरपालिका कार्यालयसंग सम्बन्धित अन्य विविध जानकारीहरु सजिलै प्राप्त गर्न सक्नु हुनेछ ।

स्थापना: २०७४/०५/०२ , जम्मा वडा संख्या : ९, क्षेत्रफल: ४८.५३ ( वर्ग कि.मी.) र जम्मा जनसंख्या: ३५,६९४

समावेश  साविक गाविसहरू वडा १ देखि ९ सम्म  क्रमशः दिपही १,खेसरहीया २, सखुअवा ३, बिशुनपुर्वा मानपुर ४, मिठुअवा ५, माधोपुर ६, पिपरा रजवाडा ७ , पिपरा रजवाडा ८,गढो भगवानपुर ९ रहेको छ ।

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज
माधव नारायण नगरपालिकाको कार्यसञ्‍चालन निर्देशिका, 2077 ७८/७९ 07/26/2021 - 12:31 PDF icon माधव नारायण नगरपालिकाको कार्यसञ्‍चालन निर्देशिका, 2077.pdf
बाल विबाह विरुद्ध कार्यक्रम संचालन खर्च कार्यविधि२०७५ ७८/७९ 07/26/2021 - 12:30 PDF icon बाल विबाह विरुद्ध कार्यक्रम संचालन खर्च कार्यविधि२०७५.pdf
बाल कल्याण गृह कार्यविधि २०७५ ७८/७९ 07/26/2021 - 12:23 PDF icon बाल कल्याण गृह कार्यविधि २०७५.pdf
पशु वधशाला र मासु जांच प्राविधिक निर्देशिका २०७७ ७८/७९ 07/26/2021 - 12:21 PDF icon पशु वधशाला र मासु जांच प्राविधिक निर्देशिका २०७७.docx_.pdf
पशु पंक्षी तथा मत्स्य फार्म दर्ता निर्देशिका २०७७ ७८/७९ 07/26/2021 - 12:20 PDF icon पशु पंक्षी तथा मत्स्य फार्म दर्ता निर्देशिका २०७७.docx_.pdf
नदी तथा अन्य सार्वजनिक क्षेत्रको सरसफाई सम्बन्धी कार्यविधि, २०७७ ७८/७९ 07/26/2021 - 12:19 PDF icon नदी तथा अन्य सार्वजनिक क्षेत्रको सरसफाई सम्बन्धी कार्यविधि, २०७७.docx_.pdf
टोल विकास संस्था (गठन तथा परिचालन) कार्यविधि, २०७७ ७८/७९ 07/26/2021 - 12:18 PDF icon टोल विकास संस्था (गठन तथा परिचालन) कार्यविधि, २०७७.docx_.pdf
घर बहाल कर कार्यविधि ७८/७९ 07/26/2021 - 12:17 PDF icon घर बहाल कर कार्यविधि.pdf
कृषक समुह गठन तथा व्यवस्थापन निर्देशिका २०७७ ७८/७९ 07/26/2021 - 12:12 PDF icon कृषक समुह गठन तथा व्यवस्थापन निर्देशिका २०७७.pdf
आर्थिक ऐन २०७८ ७८/७९ 07/25/2021 - 13:09 PDF icon आर्थिक ऐन २०७८ (1).pdf

Pages