समाचार
सार्वजनिक खरिद/बोलपत्र सूचना
संछिप्त परिचय
"स्वच्छ समृद्ध , सृजनसिल माधव नारायण नगरपालिकामा यहाँहरुलाई हार्दिक स्वागत गर्दछ ."
अहिले संसार भरी नै सूचना प्रविधिको व्यापक रुपमा प्रयोग बढिरहेको वेलामा नगरपालिकाले आफ्ना सेवा सुविधाहरु कम्प्यूटर सूचना प्रविधि अर्थात् विद्युतीय सूचनाका माध्यमबाट प्रत्यक्ष जनताको घर दैलोमा सुलभ र सहज रुपमा पुर्याउन सकेको खण्डमा सुशासनको क्षेत्रमा धेरै महत्वपुर्ण उपलब्धिहरु हासिल हुन सक्ने महशुस गरी निर्माण गरिएको यस नगरपालिकाको वेवसाइटमा यहांहरु सम्पूर्णमा हार्दिक स्वागत गर्न चाहन्छौं । नगरपालिकाको यस वेवसाइटबाट नगरपालिकाबाट प्रकाशन हुने विभिन्न सूचनाहरु, नगरपालिकाको वित्तीय स्थिति, नगरपालिकाको बैधानिक व्यवस्थापनको बारेमा जानकारी पाउन सकिने, जन्म, मृत्यु, बसाइसराइ, विवाह दर्ता, र सिफारिश जस्ता फारामहरु डाउनलोड गर्न सकिनुका साथै नगर परिषद, नगरपालिकाको आन्तरिक राजश्व, कर, शुल्क, महत्वपूर्ण निर्णय लगायत नगर र नगरपालिका कार्यालयसंग सम्बन्धित अन्य विविध जानकारीहरु सजिलै प्राप्त गर्न सक्नु हुनेछ ।
स्थापना: २०७४/०५/०२ , जम्मा वडा संख्या : ९, क्षेत्रफल: ४८.५३ ( वर्ग कि.मी.) र जम्मा जनसंख्या: ३५,६९४
समावेश साविक गाविसहरू वडा १ देखि ९ सम्म क्रमशः दिपही १,खेसरहीया २, सखुअवा ३, बिशुनपुर्वा मानपुर ४, मिठुअवा ५, माधोपुर ६, पिपरा रजवाडा ७ , पिपरा रजवाडा ८,गढो भगवानपुर ९ रहेको छ ।
| शिर्षक | आर्थिक वर्ष | मिति | दस्तावेज |
|---|---|---|---|
सम्झौता गर्न आउने बारे । श्री श्रृष्टि निर्माण सेवा, गढिमाई -१ , राैतहट । |
८२/८३ | 05/07/2026 - 16:23 | |
सम्झौता गर्न आउने बारे । श्री माँ दुर्गा निर्माण सेवा, गढिमाई -७ , राैतहट । |
८२/८३ | 05/05/2026 - 15:30 | |
बोलपत्र स्विकृत गर्ने आशयको सूचना सम्बन्धमा । |
८२/८३ | 04/28/2026 - 16:48 | |
बोलपत्र स्विकृत गर्ने आशयको सूचना सम्बन्धमा । |
८२/८३ | 04/24/2026 - 16:30 | |
बोलपत्र आह्वान सम्बन्धि सूचना । |
८२/८३ | 03/12/2026 - 11:45 |
|
सिलबन्दी दरभाउपत्र आहवान समबन्धी सूचना । |
८२/८३ | 01/14/2026 - 13:13 |
|
यस नगरपालिकाको प्रशासकिय भवनको आशयपत्रको सूचना !!! |
८०/८१ | 03/17/2024 - 11:49 |
|
एम्बुलेन्स खरिद सम्बन्धि सूचना !!! |
८०/८१ | 02/14/2024 - 11:10 |
|
Bid Addendum Notice |
८०/८१ | 12/05/2023 - 16:04 |
|
यस माधव नारायण नगरपालिकाको प्रशासकिय भवन निर्माणको लागि राष्ट्रिय दैनिक नयाँ पत्रिकामा बोलपत्र आह्वान E-Bidding सम्बन्धि सूचना । |
८०/८१ | 11/05/2023 - 11:03 |