FAQs Complain Problems

कर्मचारी विवरण

संछिप्त परिचय

 

"स्वच्छ समृद्ध , सृजनसिल  माधव नारायण नगरपालिकामा यहाँहरुलाई हार्दिक स्वागत गर्दछ ."

अहिले संसार भरी नै सूचना प्रविधिको व्यापक रुपमा प्रयोग बढिरहेको वेलामा  नगरपालिकाले आफ्ना सेवा सुविधाहरु कम्प्यूटर सूचना प्रविधि अर्थात् विद्युतीय सूचनाका माध्यमबाट प्रत्यक्ष जनताको घर दैलोमा सुलभ र सहज रुपमा पुर्याउन सकेको खण्डमा सुशासनको क्षेत्रमा धेरै महत्वपुर्ण उपलब्धिहरु हासिल हुन सक्ने महशुस गरी निर्माण गरिएको यस नगरपालिकाको  वेवसाइटमा यहांहरु सम्पूर्णमा हार्दिक स्वागत गर्न चाहन्छौं ।  नगरपालिकाको यस वेवसाइटबाट नगरपालिकाबाट प्रकाशन हुने विभिन्न सूचनाहरु, नगरपालिकाको वित्तीय स्थिति, नगरपालिकाको बैधानिक व्यवस्थापनको बारेमा जानकारी पाउन सकिने, जन्म, मृत्यु, बसाइसराइ, विवाह दर्ता, र सिफारिश जस्ता फारामहरु डाउनलोड गर्न सकिनुका साथै नगर परिषद, नगरपालिकाको आन्तरिक राजश्व, कर, शुल्क, महत्वपूर्ण निर्णय लगायत नगर र नगरपालिका कार्यालयसंग सम्बन्धित अन्य विविध जानकारीहरु सजिलै प्राप्त गर्न सक्नु हुनेछ ।

स्थापना: २०७४/०५/०२ , जम्मा वडा संख्या : ९, क्षेत्रफल: ४८.५३ ( वर्ग कि.मी.) र जम्मा जनसंख्या: ३५,६९४

समावेश  साविक गाविसहरू वडा १ देखि ९ सम्म  क्रमशः दिपही १,खेसरहीया २, सखुअवा ३, बिशुनपुर्वा मानपुर ४, मिठुअवा ५, माधोपुर ६, पिपरा रजवाडा ७ , पिपरा रजवाडा ८,गढो भगवानपुर ९ रहेको छ ।

नाम पद शाखा ईमेल फोन नं
दिल बन्धु कुमार ठाकुर पशु प्राविधिक ९८१५२२१६६६
अमरदीप साह कृषि प्राविधिक ९८१९८८७६७८
संजिप कुमार यादव कृषि प्राविधिक ९८१९२७६५१३
रिता कुमारी देवी सामाजिक परिचालक महिला तथा बाल बालिका शाखा प्रमुख ९८४५०९८०१६
अमिषा कुमारी मण्डल कार्यालय सहायक जिन्सी शाखा सहायक ९८४५०२४८०६
संगीता कुमारी झा पोषण स्वमंसेवक ९८४५६४७००७
मोहमद अरफुदीन सवारी चालक ९८४५३५५७६३
भोजेन्द्र राय सवारी चालक ९८१७२३२२५४
अर्जुन साह बनिया सवारी चालक 9845628700
राम लखन हजरा कार्यालय सहयोगी ९८४५४११८८४
बिगन प्रसाद यादव कार्यालय सहयोगी ९८१९२२५०८५
अवधेश राय कार्यालय सहयोगी yadavawadhesh727@gmail.com 9868837365
राजेश कुमार पंडित कार्यालय सहयोगी 9815221420

Pages